Logo
Logo

जेठ ३२ सम्म लम्बियो लकडाउन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ जेठ ।
सरकारले जेठ ३२ गतेसम्म लकडाउन लम्बाउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्बाउने निर्णय गरेको हो ।


त्यस्तै राष्ट्रिय अन्तर्राष्ट्रिय व्यवसायिक उडान र सीमा बन्द असार १६ गतेसम्म लम्बाइएको छ ।

प्रतिक्रिया दिनुहोस्