Logo
Logo

एकैदिन २ सय ८८ संक्रमितको पहिचान


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० जेठ ।
नेपालमा एकै दिन २ सय ८८ जना संक्रमित थपिएका छन् । जसअनुसार संक्रमितको सख्या २ हजार ९९ सय पुगेको छ ।


एकै दिन यती धेरै संक्रमित पहिचान भएको पहिलोपटक हो । ७५ हजार तीन सय ४३ को परीक्षण हुँदा संक्रमितको संख्या दुई हजार नाघेको छ । नेपालमा दुई सय ६६ जना डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्