कोरोनाबाट नेपालमा थप एक व्यक्तिको मृत्यु, एकैदिन ३३४ संक्रमित थपिए


Published On : 4 June, 2020

काठमाडौैं, २२ जेठ
नेपालमा कोरोनाबाट थप एक व्यक्तिको मृत्यु भएको छ । पाल्पाको मिसन अस्पतालमा एक जनााके मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा मृत्यु हुनेको संख्या १० पुगेको छ ।


त्यस्तै नेपालमा संक्रमितको संख्या एकैदिन ३३४ बढेको छ । देशभर संक्रमितको संख्या २६ हजार सय ३४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्