Logo
Logo

तीन सहसचिव सचिवमा बढुवा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ जेठ ।
सरकारका तीन सहसचिव सचिवमा बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा गोकर्णमणि दुवाडी, मानबहादुर बिके र विष्णुप्रसाद नेपाललाई बढुवाको निर्णय गरेको हो ।


बढुवा भएका सचिवहरुको पदस्थापन गरी केहीको सरुवाको तयारी सरकारको छ । सञ्चार लगायत विभिन्न निकायमा सचिवको पद रिक्त छ ।

प्रतिक्रिया दिनुहोस्