Logo
Logo

७३ जना इन्सपेक्टरमा बढुवा, क्षमतावान अधिकृतहरु छुटे


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ जेठ ।
नेपाल प्रहरकिा ७३ जना सई इन्सपेक्टर बढुवामा सिफारिस भएका छन् । बढुवा सिफारिसमा क्षमतावानहरु छुटेका छन् । चाकडीका आधारमा केही विवादास्पद सईहरु बढुवामा परेका छन् ।

संगठनलाई महत्वपूर्ण योगदान दिएका अधिकृतहरु छुटेपछि बढुवा सिफारिसको आलोचना भएको छ । गृहसचिवका पिएसओ महेश केसी लगायत केही सईहरु शक्तिकेन्द्रकै सिफारिसमा बढुवामा पर्न सफल भएका छन् ।

बढुवा सिफारिस सूचिः

 

प्रतिक्रिया दिनुहोस्