Logo
Logo

नेपालमा एक लाखको कोरोना परीक्षण, ३७६२ संक्रमित


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २६ जेठ ।
नेपालमा कोरोना परीक्षणको संख्या एक लाख नाघेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार एक लाख नौ सय ७१ जनाको कोरोना परीक्षण गरिएको छ ।

नेपालमा तीन हजार सात सय ६२ जनालाई संक्रमण भएको छ । पछिल्लो २४ घन्टामा तीन सय १२ जनालाई संक्रमण भएको स्वास्थ्य मन्त्रालया प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
जसमध्ये चार सय ८८ जना निको भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्