Logo
Logo

मन्त्रिपरिषद् बैठक, लकडाउन खुकुलो, यो वर्षको एसईई खारेज ?


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २८ जेठ ।
लकडाउनको मोडालिटी परिवर्तन लगायत महत्वपूर्ण विषयमा छलफल गर्न बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठकले लकडाउनलाई सहजीकरण गर्ने जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो नै सदनलाई जानकारी गराइसकेका छन् ।
abinet
त्यस्तै, बैठकले एसईईबारे पनि निर्णय गर्दैछ । यो वर्ष एसईई खारेज गर्ने प्रस्ताव शिक्षा मन्त्रालयले लगेको छ । साथै बिद्यालयहरु कसरी सञ्चालन गर्ने र व्यवसायलाई कसरी अघि बढाउने लगायत महत्वपूर्ण विषयमा आजको मन्त्रिपरिषद्ले निर्णय गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्