Logo
Logo

बाजुरामा १८ जनामा कोरोना पुष्टी


- दृष्टि न्युज/संवाददाता

0
Shares

  • नन्दाथापा

बाजुरामा २९ जेठ । जिल्लामा १८ जनामा कोरोना पुष्टी भएको छ । करीब एक हप्ता अगाडी धनगढी प्रयोगशालामा पठाएको रिर्पोट अनुसार १८ जनामा कोरोना पुष्टि भएको हो । जसमा १७जना बुढिगंगा नगरपालीका र १ जनात्रिबेणी नगरपालिकाका गरी १८ जनामा कोरोना पुष्टी भएको जनाएको छ ।
४ दिनकीशिशु रआमालाई समेत कोरोनाको संक्रमण
धुरालशैनमाबिमा रहेको क्वारेन्टाइनकी ४ दिनको शिशु संगै उनकीआमालाइ समेत कोरोना संक्रमण देखीएको छ । जिल्लामा एकै दिनदेखीएका १८ जनामध्येजन्मेको चार दिनको शिशुसंगै उनकीआमालाई समेत कोरोना पुष्टी भएको श्रोतले जनाएको छ ।
हाल बुढिगंगा नगरपालिका वडा न १ को धुरालशैन माबिको क्वारेन्टाइनमा बसेका आमा र शिशु संगै रहेका छन् ।जिल्लाको बुढिगंगा नगरपालिका वडा न १ मा रहेको धुरालशैन माबिका १ सय ८७जनाको स्वाव संकलन गरि धनगढी प्रयोगशालामा पठाएकोमा १८ जनामा कोरोना संक्रमण देखा परेको छ । जसमा ४ दिनकीशिशु सहित रहेकाछन् ।
केहीदिन अगाडी सोहीक्वारेन्टाइनमा बसेकीएक जनाबालिकाको कोरोनाका कारण मृत्यु भइसकेको छ भने उनकीआमामा कोराना देखिएपछिजिल्ला अस्पताल बाजुराको आइसोलेशनमा राखीएको छ ।

प्रतिक्रिया दिनुहोस्