Logo
Logo

सैनिकलाई प्रधान सेनापतिकाे १० बुँदे निर्देशन–बहादुरी होइन बुद्धि र विवेकले काम गर्नुहोस्


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ८ असार ।
कोभिड संकटको बेला आफ्ना कर्मचारीलाई प्रधान सेनापति पूर्णचन्द्र थापाले १० बुँदे निर्देशन दिएका छन् । कोरोाना संक्रमणबाट जोगिने उपायदेखि नागरिकसँग राम्रो व्यवहार गर्न निर्देशन दिइएको छ ।


निर्देशनमा संकटको घडीमा संयम र धैर्यता देखाउन उनले भनेका छन् । अहिले चुनौतीपूर्ण समय भएकाले बहादुर होइन बुद्धि र विवेक काम गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्