Logo
Logo

महिला फुटबल टिमका पूर्वकप्तान अनु लामाले लिए घरेलु फुटबलबाट सन्यास


1.1k
Shares

काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमका पूर्वकप्तान अनु लामाले घरेलु फुटबलबाट सन्यास लिएका छन् ।

राष्ट्रिय टिमबाट यसअघि नै सन्यास लिइसकेका अनुले बुधबार एन्फा महिला लिगको फाइनलपछि घरेलु फुटबलबाट पनि सन्यास लिएका हुन् ।

उनले नेपाली राष्ट्रिय टिमका लागि ३५ अन्तर्राष्ट्रिय गोल गरेका छ् । उनलाई फाइनलपछि च्याम्पियन एपीएफका खेलाडीहरुले गार्ड अफ अनर प्रदान गरेका थिए ।

बुधबारको फाइनल खेलमा लामाले इन्जुरी समयमा गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्