Logo
Logo

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनबारे थप निर्णय हुनसक्ने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ असार ।
मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । बैठकले लकडाउनो मोडालिटीबारे थप नयाँ निर्णय गर्न सक्ने छ ।


बैठकअघि सिसिएमसीको बैठक बसिरहेको छ । सिसिएमसीको सिफारिसमा मन्त्रिपरिषद्ले सार्वजनिक यातायात, मल, आन्तरीक हवाई उडान लगायत विषयमा कुनै निर्णय गर्न सक्ने स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्