Logo
Logo

प्रधानमन्त्रीले बोलाएको छलफलमा दुई मन्त्री गएनन्


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १७ असार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको छलफलमा दुई मन्त्री अनुपस्थित भएका छन् । उर्जा मन्त्री वर्षमान पुन र वनमन्त्री शक्ति बस्नेत अनुपस्थित भएका हुन् ।


पूर्व माओवादीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल तथा उद्योगमन्त्री लेखराज भट्ट उपस्थित भएका छन् ।
स्थायी कमिटी बैठकमा ओलीको राजिनामा माग भएपछि ओलीले मन्त्री र आफु निकट नेताहरुसँग छलफल थालेका हुन् ।
यसपटक शक्ति संघर्षलाई वार–पारको तयारीमा प्रचण्ड छन् ।

प्रतिक्रिया दिनुहोस्