Logo
Logo

४७३ संक्रमित थपिए, डेढ महिने शिशुको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ असार ।
पछिल्लो २८ घन्टामा देशभरी चार सय ७३ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै थप एक जनाको मृत्यु भएको छ ।


डेढ महिने शिशुको काठमाडौंमा मृत्यु भएको हो । त्रिवि शिक्षण अस्पतालमा शिशुको मृत्यु भएको हो । योसँगै नेपाला मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।
नेपालमा संक्रमितको संख्या १४ हजार पाँच सय १९ पुगेको छ । नेपालमा पाँच हजार तीन सय २० जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्