Logo
Logo

सुनको मूल्य घट्दा चाँदी बढ्यो, कतिमा हुँदैछ कारोबार ?


378
Shares

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँ घटेर सुन आज प्रतितोला १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको हाो ।

यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य भने सामान्य बढेको छ । बिहीबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदी बिहीबार ५ रुपैयाँ बढेर १ हजार ९४५ रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस्