Logo
Logo

प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल शीतलनिवासमा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २१ असार ।
नेकपाका नेताहरु प्रचण्ड, माधव कुमार नेपाल र झलनाथ खनालले राष्ट्रपति बिद्यादेवी भण्डारीसँग सामूहिक भेट गरेका छन् । नेकपाभित्र बढेको पछिल्ला विवादको सन्दर्शमा उनीहरुले राष्ट्रपतिसँग भेट गरेका हुन् ।


पार्टीभित्र बढेको विवादपछि सरकारले अध्यादेश ल्याउने संकेत गरेपछि त्यसलाई रोक्न आग्रह गर्न उनीहरु दबाब दिन गएको स्रोत बताउँछ । तर, सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपतिले रोक्न नमिल्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्