Logo
Logo

माधव नेपाल म्यानमारतर्फ, कार्यवाहक अध्यक्षको जिम्मेवारी पाण्डेलाई


1.6k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल म्यानमार प्रस्थान गरेका छन् । म्यानमारमा आयोजित एक कार्यक्रममा सहभागी हुन नेपाल त्यसतर्फ प्रस्थान गरेका हुन् ।

पार्टीका उपमहासचिव तथा कार्यालय सचिव रामकुमार भट्टराईका अनुसार अध्यक्ष नेपालको अनुपस्थितिमा पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्