Logo
Logo

गोरखा जाँदै पूर्वराजा ज्ञानेन्द्र


1.7k
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने भएका छन् । उनी गोरखनाथ, गोरखाकाली तथा मनकामना मन्दिरको दर्शन गर्न गोरखा जान लागेको शाहका संवाद सचिव डा.फणिराज पाठकले जनाएका छन् ।

पूर्वराजा शाह यसैसाता गोखा जाने भनिएपनि ठ्याक्कै मिति खुलाइएको छैन । पछिल्लो समय राजावादीहरूको सक्रियता र विभिन्न कार्यक्रमले पूर्वराजा शाहको भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ । यसैबेला उनले गोरखा जाने तय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्