Logo
Logo

नयाँ प्रहरी महानिरीक्षकले सम्हाले कार्यभार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ असार ।
नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दज्र्यानी चिन्ह लगाएका छन् । गृह सचिव महेश्वर न्यौपानेले गृह मन्त्रालयमा आयोजित कार्यक्रममा दज्र्यानी चिन्ह लगाइदिएका हुन् ।

ठाकुर प्रसाद ज्ञवालीले बिहीबारबाट अवकाश पाएपछि क्षेत्री प्रहरी महानिरीक्षक बनेका हुन् । आजैदेखि उनले कार्यभार सम्हाल्नेका छन् । उनले अबको २२ महिना प्रहरी नेतृत्व सम्हाल्नेछन् । उच्च उच्च नैतिकता भएका थोरै प्रहरी अधिकृतमा पर्दछन् ।

प्रतिक्रिया दिनुहोस्