Logo
Logo

हटस्पट बन्दै काठमाडौं, शुक्रबार ४२ जना कोरोना संक्रमित थपिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ असार ।
देशभरी कोरोना संक्रमण हुनेको संख्या घटेपनि उपत्यकामा भने बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा ४२ जनामा संक्रमण देखिएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्यसमध्ये केही बाहिरबाट आएका र केही अस्पतालमा अन्य रोगले उपचारका लागि पुगेका बिरामी छन् । शिक्षण अस्पतालमा पुगेका १२ जनामा संक्रमण देखिएको छ ।
संक्रमितलाई लक्षण नदेखिने र लक्षण नदेखिएकालाई परीक्षण नहुँदा आन्तरिक संक्रमण बढीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्