Logo
Logo

नेपालमा सांसदलाई पनि कोरोना संक्रमण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० असार ।
नेपालमा एक सांसदलाई पनि कोरोना संक्रमण भएको छ ।


कर्णाली प्रदेशका एक जना सांसदलाई पनि कोरोना पोजेटिभ देखिएको छहो । सोमबार गरिएको पिसिआर परीक्षण गर्दा उनमा कोरोना देखिएको हो। एक सांसदलाई संक्रमण देखिएपछि प्रदेशसभा स्थगित गरेर अन्यको पनि परीक्षण गर्न लागिएको छ ।
उनको अवस्था सामान्य रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। एक जनालाई कोरोना पुष्टि भएपछि सम्पर्कमा रहेका सांसद तथा अरु व्यक्तिहरूको ट्रेसिङ भइरहेको सभामुख राजबहादुर शााहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्