Logo
Logo

सरकाराले राख्यो ६ निर्माण कम्पनीलाई कालो सूचीमा


819
Shares

काठमाडौं । सरकाराले समयमै निर्माण सम्पन्न नगर्ने ६ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ६ वटा निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जाानकारी दिएको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई एक वर्षसम्मका लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।

कालोसूचीमा परेका कम्पनीहरुको विवरण-

प्रतिक्रिया दिनुहोस्