Logo
Logo

पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा ‘यूरो ६’ मापदण्ड लागू गरिने


2.1k
Shares

काठमाडौं । सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । 

उनले भने, ‘पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा यूरो ६ मापदण्ड लागू गरिने छ ।’ नेपालमा लामो समयदेखि यो मापदण्ड लागू गर्न माग उठ्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्