Logo
Logo

एकैदिन ५ हजार ३०० बढ्यो सुन, कतिमा हुँदैछ किनबेच ?


1.1k
Shares

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुन ५ हजार ३०० रुपैयाँ बढेको हो ।

सोमबार एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ८९ हजार ९ सय रुपैयाँ कायम भएको हो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । हिजो एक हजार ९१० मा कारोबार भएको चाँदी आज एक हजार ९६५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्