Logo
Logo

सडक विभागबाट सब इन्जिनियर पौडेल हटाइए


1.1k
Shares

काठमाडौं । सडक विभागबाट सब इन्जिनियर अमोद पौडेल हटाइएका छन् । सडक विभागले एक सूचना जारी गर्दै सडक विभाग पुलमा पदाधिकार रहेका पौडेललाई सेवाबाट हटाइएको जानकारी दिएको हो ।

नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूहतर्फ प्रथम श्रेणीका सब इन्जिनियर पौडेललाई निजामती सेवा ऐनको कसुरमा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्