Logo
Logo

अख्तियार प्रमुख भन्छन्- विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले सहयोग गरेन (भिडियो)


819
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले विदेशमा लुकाइएको सम्पती नेपाल ल्याउन सरकारले सहयोग नगरेको बताएका छन् । बुधबार एक कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले यस्तो बताएका हुन् ।
भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्