Logo
Logo

युद्धविरामपछि पनि पाकिस्तानले विष्फोटा गरिरहेको भारतको आरोप


1.4k
Shares

काठमाडौं । युद्धरविरापछि पनि पाकिस्तानले विष्फोट गरिरहेको भारतले आरोप लगाएको छ । शनिबार साँझ देखि नै लागू गरी भारत र पाकिस्तानबीच युद्धविराम भएको थियो ।

तर, पाकिस्तानले शनिबार राति पनि विस्फोट गरिरहेको भारतीय पक्षले जनाएको छ । जम्मु–कश्मिरका मुख्यमन्त्री उमर अब्दुल्लाहले श्रीनगरमा अझै विस्फोटको आवाजÞ आइरहेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल एक्समा एउटा भिडियो पोस्ट गर्दै पाकिस्तानले युद्धविरामपछि पनि पाकिस्तानले श्रीनगरमा विष्फोट गराइरहेको उल्लेख गरेका छन् । मुख्यमन्त्री अब्दुल्लाहले लेखेका छन्, ‘यो कस्तो युद्धविराम हो ? श्रीनगरमा अझै विस्फोटको आवाज सुनिँदैछ ।’

प्रतिक्रिया दिनुहोस्