Logo
Logo

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी


2.4k
Shares

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक केहीबेरअघि सुरु भएको हो।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्ति, गभर्नर सिफारिस समितिलाई पूर्णतालगायत महत्त्वपूर्ण निर्णय लिन बैठक बसेको हो।

प्रतिक्रिया दिनुहोस्