Logo
Logo

मोहन बस्नेतको सांसद पद निलम्बन भएको सूचना संसद्मा सुनाइयो


3.2k
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य मोहन बस्नेतको पद निलम्बन भएको सूचना संसद्मा सुनाइएको छ । बिहीबार प्रवितनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले सूचना सुनाएका हुन् ।

टेरामक्स खरिद गर्दा भ्रष्टाचार भएको र त्यसमा संलग्न रहेको भनेर बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । यही सूचना संसद् सचिवालय पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्