Logo
Logo

पेट्रोलियम पदार्थको मूल्य घट्यो


2.1k
Shares

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो । लिटरमा पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको छ ।

The current image has no alternative text. The file name is: oli-_petrol.jpg

प्रतिक्रिया दिनुहोस्