Logo
Logo

देउवाले गरे राज्य प्रशासन विभागमा १० सदस्यहरू मनोनयन


2.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको राज्य प्रशासन विभागमा सदस्यहरू मनोनयन गरेका छन् । शुक्रवार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको नेपाली कांग्रेस राज्य प्रशासन विभागको सदस्यमा १० जना मनोनयन गरेका हुन्  । 

The current image has no alternative text. The file name is: sherbahadhura-deuwa.gif

विभागको सदस्यहरूमा विजयराज आचार्य (कास्की),डिल्लीप्रसाद शिवाकोटी (भक्तपुर),गोपालप्रसाद पोख्रेल ९सुनसरी०,अर्जुन साह (सप्तरी),थम्मनबहादुर खत्री (गुल्मी) मनोनीत भएका छन् । 

त्यस्तै रामबहादुर रोकाह (डोटी),मक्करबहादुर रावल (मुगु),गीता देवकोटा (चितवन), द्रोपदी वली (बाँके),तीर्थराज खनाल (झापा) भाविगको सदस्यमा मनोनीत भएका पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्