Logo
Logo

कुर्सी संकटमा परेपछि वामदेवलाई भेट्न भैंसेपाटी पुगे ओली


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १३ साउन ।
नेता वामदेव गौतमलाई भेट्न प्रधानमन्त्री केपी ओली भैंसेपाटी पुगेका छन् । आफ्नो कुर्सी संकटमा परेपछि ओली आफैं वामदेव निवास पुगेका हुन् ।
गौतमले मंगलबार मात्र विवाद मिलाउन मध्यमार्गी ६ बुँदे प्रस्ताव राखेका थिए । विवादमा आफुलाई साथ खोज्न ओली वामदेव निवास पुगेका हुन् । साथमा नेता विष्णु पौडेल समेत सहभागी रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्