Logo
Logo

सेनाले दियो सशस्त्र प्रहरीलाई ६ सय इन्सास राइफल


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १४ साउन ।
नेपाली सेनाले सशस्त्र प्रहरी बललाई ६ सय वटा इन्सास राइफल दिएको छ । बुधबार एक कार्यक्रमका बीच राइफल हस्तान्तरण गरेको हो ।


नेपाली सेनाले अमेरिकाबाट एम१६ ल्याउने भएपछि पुराना हतियार सशस्त्र प्रहरीलाई दिएको छ । सशस्त्र प्रहरी बलको क्षमता अभिबृद्धिका लागि ती हतियार दिइएको सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्