Logo
Logo

कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)


315
Shares

काठमाडौं । कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । सोमबार प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

सरकारले राष्ट्रध्यक्ष र प्रधानमन्त्रीको जन्मस्थल र घरको संरक्षण गर्ने नीति लिएको छ । नीति तथा कार्यक्रममा भनिएको छ,‘कोशी प्रदेशसँग सम्बद्ध राष्ट्रिय विभूती, राष्ट्राध्यक्ष तथा प्रधानमन्त्री हुनु भएका व्यक्तित्वको सम्मानार्थ परिवारसँगको सहकार्यमा उहाँहरूको जन्मस्थल र घर संरक्षणको व्यवस्था मिलाइने छ ।’

मैथिली र लिम्बू भाषालाई प्रदेशको कामकाजको भाषा बनाइने भएको छ । सबै प्रकारका विभेद र हिंसामुक्त प्रदेश निर्माण गर्ने सरकारले नीति बनाएको छ । सडक मानवमुक्त प्रदेश बनाउने सरकारको नीति छ । मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियान मार्फत स्वास्थ्य साक्षरता सञ्चालन गर्ने भएको छ 

पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्