पोखरा। नेपालको पोखरा र आसपासका क्षेत्रमा आज भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको विवरणबारे थप जानकारी आउन बाँकी छ ।