Logo
Logo

कास्कीको सिनुवामा ४.७ म्याग्निच्युडको भूकम्प


189
Shares

पोखरा ।  मङ्गलवार दिउँसो कास्कीको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प दिउँसो १:५९ बजे गएको पुष्टि भएको हो ।

The current image has no alternative text. The file name is: earthquake-bhukampa-vukampa.jpg

भूकम्पको धक्का कास्कीसहित तनहुँ, बागलुङ, पर्वतलगायतका जिल्लाहरूमा महसुस भएको स्थानीयले बताएका छन् ।  यसअघि गत वैशाख ३१ गते सोलुखुम्बुको छेस्काम केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो । 

प्रतिक्रिया दिनुहोस्