Logo
Logo

राष्ट्र बैंकमा विश्वनाथको इन्ट्रीसँगै सेयर बजारमा उछाल


441
Shares

काठमाडौं । बुधबार सेयर बजार मापक परिसूचक नेप्सेमा उछाल आएको छ । नेपाल राष्ट्र बैंकको गभर्नर विश्वनाथ पौडेल बनेपछि लगानीकर्तामा उत्साह देखिएको हो ।

बजार खुलेको ४ मिनेटमै नेप्से सूचक ८३ अंकले बढेको छ । यो खबर तयार पार्दासम्म नेप्से २७६१ अंकमा छ भने कारोबार पनि ४ मिनेटमा ७३ करोड भएको छ ।

प्रतिक्रिया दिनुहोस्