Logo
Logo

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा


693
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा अख्तियारको टोलीले छापा मारेको छ।

अख्तियार स्रोतका अनुसार धेरै पैसा असुल गरी भिजिट भिसामा विदेश पठाउने गरेको उजुरी आउन थालेपछि अध्यागमन कार्यालयमा छापा मारेको हो ।

अख्तियारको टोलीले विभागको कम्प्युटर तथा विभिन्न डिभाइसहरू नियन्त्रणमा लिएको छ

प्रतिक्रिया दिनुहोस्