काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौँको गेटबाट भागेका थुनुवा असनमा पक्राउ परेका छन्।

बुधबार प्रहरी वृत्त स्वयम्भुबाट मुद्दाको प्रयोजनका लागि भद्रकाली ल्याइएका उनी गेटबाटै भागेका थिए ।
उनको खोजीमा परिचालित टोलीले असनबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।











