Logo
Logo

दुवै आईजिपीसँग गृह मन्त्रालयद्वारा कार्यसम्पादन सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ साउन ।
गृह मन्त्रालयले दुवै सुरक्षा निकायका प्रमखु ता विभागीय प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ ।

गृहमन्त्री राबहादुर थापा बादलको उपस्थितिमा आज गृहमन्त्रालयमा नेपाल प्रहरी महानिरीक्षक , सशस्त्र प्रहरी महानिरीक्षक , राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख, मन्त्रालयका महाशाखा प्रमुख, विभागिय प्रमुख तथा प्रमुख जिल्ला अधिकारीहरुसँग आर्थिक वर्ष २०७७/७८को कार्यसम्पादन सम्झौता गरिएको हो ।
गत वर्षदेखि यस्तो सम्झौता गर्न थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्