Logo
Logo

रास्वपाको सचिवालय बैठक जारी


441
Shares

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालयको बैठक सुरु भएको छ ।  रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पार्टीको सचिवालयको ‘भर्चुअल’ बैठक सुरु भएको जानकारी दिए । रास्वपाले आजै केन्द्रीय समितिको आकस्मिक बैठकसमेत डाकेको छ । 

The current image has no alternative text. The file name is: rasapa-1.gif

पार्टी सभापति रवि लामिछानेका विषयमा शुक्रवार सर्वोच्चको आदेशपछि रास्वपाले आज सचिवालय र केन्द्रीय समितिको बैठक डाकेको हो । सर्वोच्च अदालतले सभापति लामिछानेलाई थुनामा राख्न उच्च अदालत तुलसीपर बुटवल इजलासका आदेशलाई सदर गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्