Logo
Logo

राप्रपा संसदीय दलको बैठक बस्दै


756
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी संसदीय दलको बैठक बस्दैछ । बैठक अहिले बिहान साढे १० बजे संसद भवनस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र भिजिट भिसा प्रकरणमा छलफल हुने राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताए ।

आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठकमा भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने तयारी विपक्षी दलहरूले गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्