Logo
Logo

प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै विपक्षीको अवरोध


378
Shares

काठमाडौं । विपक्षी दलहरुले आज पनि संसद बैठकमा अवरोध गरेका छन् । सभामुख देवराज घिमिरेले आजको बैठकको कारबाही प्रारम्भ हुन्छ भन्ने बित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरिरहेका हुन् ।

मंगलबार पनि विपक्षी दलका सांसदले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै अवरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्