Logo
Logo

साढे ८ लाख पशुमा कृत्रिम गर्भाधान गराइने


0
Shares

काठमाडाौं । सरकारले नश्ल सुधार कार्यक्रममार्फत आगामी आर्थिक वर्ष २०८२/८३ मा ८ लाख ५० हजार पशुमा कृत्रिम गर्भाधान गराउने भएको छ ।

The current image has no alternative text. The file name is: pasu.gif

संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले पशुपालनको उत्पादकत्व र मासु उत्पादन वृद्धि गर्न यस्तो कार्यक्रम सञ्चालन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्