काठमाडौं । नेपालीले अब विदेशमा लगानी गर्न पाउने भएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै विदेशी लगानी स्वीकृति दिने जिम्मेवारी लगानी बोर्डले पाएको बताए ।
१५ जेष्ठ २०८२, बिहिबार १६ : ०८ बजे