Logo
Logo

युवा तथा खेलकुद क्षेत्रमा हालसम्मकै उच्च बजेट


252
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि युवा तथा खेलकुद क्षेत्रमा हालसम्मकै सबैभन्दा धेरै बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले यो क्षेत्रका लागि ६ अर्ब ८ करोड रुपैयाँ छुट्याएको घोषणा गरे । 

यो रकम चालू आर्थिक वर्ष २०८१/८२ को तुलनामा २ करोड ५८ लाखले बढी हो । अघिल्लो आर्थिक वर्षमा युवा तथा खेलकुद क्षेत्रका लागि ३ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्