Logo
Logo

ऊर्जा मन्त्रालयका लागि ८६ अर्ब १ करोड बजेट विनियोजन


252
Shares

The current image has no alternative text. The file name is: urja.gif

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका लागि ८६ अर्ब १ करोड करोड बजेट विनियोजन गरेको छ। आज सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा मन्त्रालयका लागि ८६ अर्ब १ करोड बजेट विनियोजन गरिएको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्