Logo
Logo

वीरेठाँटी–मुक्तिनाथ केबलकार निर्माण कार्य अघि बढ्ने


504
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा वीरेठाँटी–मुक्तिनाथ केबलकार निर्माण कार्य अघि बढाउने भएको छ । 

आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रसँगको सहकार्यमा यो परियोजना अगाडि बढाइने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्