Logo
Logo

बजेट यथार्थपरक छ : अर्थमन्त्री विष्णुप्रसाद पौडेल


315
Shares

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट यथार्थपरक रहेको बताएका छन् ।  बिहीबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले आफूले ल्याएको बजेट यथार्थपरक रहेकाले कार्यान्वयनमा चुनौती नहुने बताएका हुन् । 

The current image has no alternative text. The file name is: bishnu-paudel-1.jpg

सुरु भएका आयोजनाहरूलाई सम्पन्न गर्नका लागि बजेटले विशेष ध्यान दिएको पौडेलले बताए । पौडेलले निजी क्षेत्रको मनोबल बनाउने र लगानी वृद्धि गर्ने दृष्टिकोणले अनुकूल रहको बताए । उनले अनावश्यक रूपमा स्रोतको अनुमान नगर्नु नै अहिलेको बजेटको विशेषता भएको बताए । 

प्रतिक्रिया दिनुहोस्