Logo
Logo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डीआईजीको सरुवा


6.2k
Shares

काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) हिमालय कुमार श्रेष्ठको सरुवा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल, काठमाडौंमा कार्यरत श्रेष्ठलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा गरिएको हो ।

प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाका अनुसार रानीपोखरीमा कार्यरत डीआईजी ध्रुवराज राउत अनिवार्य अवकाशमा गएपछि रिक्त रहेको स्थानमा श्रेष्ठलाई सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्