Logo
Logo

यातायात बन्द गर्ने  १४ जना पक्राउ


1k
Shares

काठमाडौं । यातायात व्यवसायीको हड्तालका क्रममा सडकमा प्रदर्शन गरेको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार, काठमाडौंबाट १२ र पूर्वी नवलपरासीबाट २ जना पक्राउ परेका छन् ।

 

पक्राउ परेकामाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान भइरहेको छ । यातायात व्यवसायीहरूले गण्डकी प्रदेश सरकारको राइड सेयरिङ नियमावलीको विरोधमा सार्वजनिक यातायात बन्द गराएका हुन् । 

प्रतिक्रिया दिनुहोस्